१९ फाल्गुन २०७७, बुधबार
बि प्लस नेपाल

समाचार

लालझाडीमा उखु प्रदर्शनी
समाचार संबाददाता १८ फाल्गुन २०७७, मंगलवार

लालझाडीमा उखु प्रदर्शनी

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ मा उखु प्रदर्शनी गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र... थप जानकारी

कांग्रेस कम्युनिष्टमा रहेका थारुका कारण थारुहरु अधिकारबाट वञ्चित : महतो
समाचार संबाददाता १६ फाल्गुन २०७७, आईतवार

कांग्रेस कम्युनिष्टमा रहेका थारुका कारण थारुहरु अधिकारबाट वञ्चित : महतो

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कांग्रेस कम्युनिष्टमा रहेका थारुले जनतालाई गुमराहमा राखि झुठको खेती गरि रहेकाले थारुहरु अधिकार पाउनबाट वञ्चित रहेको बताएका छन् ।आइतबार... थप जानकारी

बेलामा राना होमस्टे मेलाकाे चौथो संस्करण भव्यका साथ समपन्न
समाचार संबाददाता १६ फाल्गुन २०७७, आईतवार

बेलामा राना होमस्टे मेलाकाे चौथो संस्करण भव्यका साथ समपन्न

राना कला एवं संस्किृति संरक्षण समाजले धनगढीको वडा नं ११ मा आयोजना गरेको होमस्टे मेला सम्पन्न भएको छ । रानाथारु संस्कृति बचाउन तथा देश विदेशमा फैलाउन सञ्चालन भएको मेलाको चौथो संस्करण... थप जानकारी

कैलालीमा मृत फेला युवकको घटनालाई प्रहरीले तालिम प्राप्त कुकुर सहित अनुसन्धान गर्दै
समाचार संबाददाता १५ फाल्गुन २०७७, शनिबार

कैलालीमा मृत फेला युवकको घटनालाई प्रहरीले तालिम प्राप्त कुकुर सहित अनुसन्धान गर्दै

धनगढीः कैलालीको गोदावरी नगरपालिका–५ निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै युवक मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली खटाइएको छ।  जिल्ला प्रहरी... थप जानकारी

धनगढी उप–महानगरपालिकालाई सिविन नेपालको सम्मान
समाचार संबाददाता ११ फाल्गुन २०७७, मंगलवार

धनगढी उप–महानगरपालिकालाई सिविन नेपालको सम्मान

धनगढी, ११ फागुनवालवालिकाहरुको क्षेत्र क्रियाशिल संस्था सिविन नेपालले धनगढी उप–महानगरपालिकालाई सम्मान प्रदान गरेको छ ।आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा धनगढी उप–महानगरपालिकालाई... थप जानकारी

सर्वोच्चद्वारा संसद् पुनर्स्थापनाको फैसला, १३ दिनभित्रै संसद् बैठक बोलाउन आदेश
समाचार संबाददाता ११ फाल्गुन २०७७, मंगलवार

सर्वोच्चद्वारा संसद् पुनर्स्थापनाको फैसला, १३ दिनभित्रै संसद् बैठक बोलाउन आदेश

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेको छ । सर्वोच्चले मंगलबार मन्त्रिपरिषद्‍को सिफारिसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै पुनर्स्थापनाको फैसला गरेको छ... थप जानकारी

दिलकी अवाज फेसबुक पेज को सहकार्यमा बि प्लस मिडिया द्वारा छात्रवृत्ति वितरण
समाचार संबाददाता २ फाल्गुन २०७७, आईतवार

दिलकी अवाज फेसबुक पेज को सहकार्यमा बि प्लस मिडिया द्वारा छात्रवृत्ति वितरण

दिलकी अवाज फेसबुक पेजको सहकार्यमा बि प्लस मिडिया इन्टरटेन्मेन्ट प्रा लि ले छात्रवृत्ति वितरण गरेको छ । मिडियाले धनगढी उपमहानगरपालिका १० अन्तर्गत पर्ने बिपिअधारभुत विद्यालयमा १०७ जना... थप जानकारी

रानाको निरन्तरको प्रयास पछि  धनगढी –खुटिया सडक कालोपत्रेका लागि टेन्डर आह्वान
समाचार संबाददाता २८ माघ २०७७, बुधबार

रानाको निरन्तरको प्रयास पछि धनगढी –खुटिया सडक कालोपत्रेका लागि टेन्डर आह्वान

विघटित प्रतिनिधि सभा सदस्य नारदमुनि रानाको निरन्तरको प्रयास पछि धनगढी खुटिया सडक कालोपत्रे गर्नका लागि टेन्डर आह्वान गरिएको छ । धनगढी खुटिया सडक कालोपत्रे गर्नका लागि टेन्डर आह्वान... थप जानकारी

रानाले एकपछि अर्काे बाचा पूरा गर्दै –खुटिया सडक कालोपत्रेका लागि टेन्डर आह्वान
समाचार संबाददाता २५ माघ २०७७, आईतवार

रानाले एकपछि अर्काे बाचा पूरा गर्दै –खुटिया सडक कालोपत्रेका लागि टेन्डर आह्वान

विघटित प्रतिनिधि सभा सदस्य नारदमुनि रानाको निरन्तरको प्रयास पछि धनगढी खुटिया सडक कालोपत्रे गर्नका लागि टेन्डर आह्वान गरिएको छ । धनगढी खुटिया सडक कालोपत्रे गर्नका लागि टेन्डर आह्वान... थप जानकारी

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल