सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छन्। आइतबार बिहान सम्पन्न मतगणना अनुसार मेयरमा स्वतन्त्रका गोपाल हमाल निर्वाचित भएका छन्। हमालले २६ हजार ८६५ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १४ हजार ८१७ मत ल्याएर पराजय बेहोर्नुपरेको छ। यस्तै तेस्रो स्थानमा एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका छन्।हमाल २०७४ को स्थानीय निर्वाचनका कांग्रेसका वडसँगै पराजित भएका थिए। यस्तै... थप जानकारी
रानाथारु समुदायले अरु भन्दा फरक तरिकाले मनाउँछ होरी (होली) । होरी सबै भन्दा ठूलो पर्व हो । रानाथारु समुदायले ३८ दिन होरी मन्ने गर्छन् । माघको पूर्णिमाका दिन होरी राखिन्छ र त्यसै दिन देखि होरी सुरु हुन्छ । माघको पूर्णिमा देखि फागु पूर्णिमा सम्म गरी एक महिना जिन्दा (जिउँदा) होरीे जुन रातमा मात्र खेलिन्छ । फागुनको पुर्णिमा होरीमा आगो लगाउने गरिन्छ । होरीमा आगो लगाएको अर्को दिनलाई टिका भनिन्छ । टिकाका दिन गाउँ भरिका मानिसले होरी जलेर भएको खरानी को टिका... थप जानकारी
एलआईसी (नेपाल) लिधनगढी शाखा बाट अभिकर्ता मन्जु कुशाही मार्फत बीमा गराउनु भएका स्वप्रकाश ब शाहका पत्नी श्री ज्ञानु चन्द शाह ज्यु लाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्ट द्वारा एक कार्यक्रम बिच मृत्यु दाबीकाे चेक हस्तान्तरण गरिएकाे छ।शाखा कार्यालयका स्व शाह प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शुरु भएकाे कार्यक्रममा अभिकर्ता मन्जु शाहीले आफ्नाे १८ बर्ष लामाे एलआईसी आबद्धताकाे दाैरानमा आफुले बीमा गरेकाे पहिलाे बिमीतकाे काेराेना महामारीका कारण... थप जानकारी
नेपाल रानाथारु समाज, कैलालीले होरी मिलन कार्यक्रम समपन्न गरेको छ । जिल्ला भरीको होरी नाच एकै ठाउँमा प्रदर्शन गरी एक कार्यक्रमका बीच धनगढीमा समाजले होरी मिलन समपन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथि पूर्व बन तथा वातावरण मन्त्री नारदमुनी राना रहनु भएको थियो । मन्त्री रानाले होरी होरी मिलन कार्यक्रममा बोल्दै रानाथारु सुचिकृत रानाथारु समुदायका लागि उपलब्धी भएपनि , रानाथारुहरुको हक र अधिकारका निम्ती अझै एक जुट भै लाग्नु पर्ने बताए । पहिचानको लडाई... थप जानकारी
रानाथारु कलाकार मञ्चले नेपाल रानाथारु समाजलाई विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ । रानाथारु कलाकारहरुको हक र अधिकारका लागि कुनै संघ संस्था तथा निकायबाट पहल नहएको , कलाकारहरुको रचना तथा सिर्जना हरेक कार्यक्रममा उपयोग भएको तर त्यस बाफत कलाकारले कुनै सम्मान तथा सहयोग नपाएको भन्दै कलाकार मञ्चले त्रापन पत्र बुझाएको हो । रानाथारु कलाकार मञ्चकी अध्यक्ष श्रीशा रानाले रानाथारु कलाकार अहिले अभिभावक बिहिन रहेको, चाडो भन्दा चाडो यसको जिम्मा नेपाल... थप जानकारी
नेपाल परिवार दलका सयोजक खडक नागरी आज पुर्नबास नपा वडा ८ कंकड को सुकुम्बासी सिबिरमा गई अनुगमन गर्नु भयो यश क्षेत्रमा स्थानीय नेता जनप्रतिनिधि कसैले पनि वस्था नगरेको गुनासो आएको हुदा यश क्षेत्रका समाजसेवी खेम बहादुर तामाङ ज्युको बिशेश अनुरोध बोलाइ पिडितहरु सग भेटघाट भएको थियो । यस वडामा टोइलट खानेपानी एकछाक खाना पनि नपाउने यस ठाउँका बासिन्दा रहेछन र अब नेपाल परिवार दलले केही गर्छ कि भनेर पार्टीका सुदूरपश्चिम सयोजक र केन्द्रीय सदस्य बिष्णु कुमारी... थप जानकारी
नेपाल रानाथारु समाजकी कैलाली जिल्लाक महाधिवेशन निभटो हए । धनगढी उपमहानगरपालिकाकी वडा नं ८ धनगढी गाउँमे एक कार्यक्रम बिच महाधिवेशन निभटो हए । अधिवेशनसे नयाँ कार्य समिति कैलाली जिल्ला पाइ हए । नयाँ समितिकी अध्यक्षमे लाल बहादुर राना , उपाध्यक्ष–पृथ्वीराम राना, सचिब –गया प्रसाद राना, सहसचिब– केवल राना, कोषाध्यक्ष– दिलमाया राना, सदस्य कमला देवी राना,किरण राना, जित बहादुर राना,पृथ्वी राना,रेखा राना, दिनेश राना सर्वसम्मति से निर्बाचित भए हएँ कहिके... थप जानकारी
रानाथारु कलाकार मञ्चले फगुहा कार्यक्रम सम्पन्न गरेको छ । मञ्चकी अध्यक्ष श्रीशा रानाकाे नेतृत्वमा रानाथारु कलाकारहरुले धनगढी उपमहानगरपालिकाका विभिन्न व्यक्तित्वहरुका घरका फगुहा मागेका हुन । कैलाली कञ्चनपुरमा रहेको रानाथारु समुदायमा होलीको उपलक्ष्यमा गाउँघरका भद्रभलादमी, अगुवा, प्रधान, भलमन्सा लगायतका घरमा खुशीयालीका रुपमा फगुहा माग्ने गरिन्छ । रानाथारुको सोही प्रम्परालाई निरन्तरता दिन मञ्चले फगुवा कार्यक्रम गरेको मञ्चकी अध्यक्ष रानाले... थप जानकारी
धनगढी उप-महानगरपालिका वडा न १६ मा आज माघ २९गतेका दिन चुजी फाउन्डेसनको सहयोगमा र नेपाल परिवार दलको युवा नेता खडक नागरी र त्यस क्षेत्रका चाैधरी समुदायका भलबन्शा सन्तराम चाैधरी पार्टीकी सदस्य अन्किता शाह मारवाणी समाजका समाजसेवी मदन लाल , किसन बिक नेपाक परिवार दलका युवा नेता अरुण नागरी धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का अनाथ बच्चा बृद्धा गरिब एकल महिलालाई २५ थान बलाङकेट वितरण गरेका छन । कार्यक्रममा त्यस क्षेत्रका समाजसेवीको पनि सहभागी भएको थियो ।... थप जानकारी
आज २०७८ माघ २४ गतेका दिन घोडाघोडी नगरपालिकाको वडा न ०४ मा चुजी फाउन्डेसनको सहयोगमा, नेपाल परिवार दलका युवा नेता खडक नागरी र घोडाघोडी नगरपालिका युवा नेता नेपाल परिवार दलका नगर अध्यक्ष जनक बमको पहलमा बृद्धा ,गरिब तथा एकल महिलाहरुलाइ ३० वटा बलाङकेट वितरण गरेका छन ।कार्यक्रममा त्यस क्षेत्रका समाजसेवीको पनि सहभागीता भएको थियो । स्थानीय सरकार ले अहिले सम्म कुनै सहयोग नगरेको र परिवार दलले सहयोग गरेकोले स्थानीय हरुले आउदो चुनावमा परिवार दल लाई सहयोग... थप जानकारी