२९ चैत्र २०७७, आईतवार
बि प्लस नेपाल

सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा, २३ गते खख्डेहरा मनाइदै

समाचार संबाददाता २२ चैत्र २०७७, आईतवार
सुदूरपश्चिम प्रदेशमा  सार्वजनिक बिदा, २३ गते खख्डेहरा मनाइदै

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कैलाली र कञ्चनपुर जिल्लामा रानाथारूहरूकाे सबै भन्दा ठूलाे हाेरी पर्वकाे अन्तिम दिनकाे रूपमा मनाउने खख्डेहरा को अवसरमा प्रदेश सरकारले एक दिन बिदा दिने निर्णय आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना जारी गरेकाे छ । रानाथारू समुदायले खख्डेहरा हर्ष र उल्लासका साथ मनाइ हाेरी (हाेली) काे विदाइ गर्ने चलन छ ।

गत जेठ २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले महत्त्वपूर्ण पर्वहरूमा प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार बिदा उल्लेख गराइएकाे छ।

  • 344
  •  
  •  
  •  
  •  
  •  
  •  
    344
    Shares
  •  
    344
    Shares
  • 344
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल