२८ बैशाख २०७८, मंगलवार
बि प्लस नेपाल

ह्युमानिटी फाउण्डेसनद्धारा सेती अस्पताललाई ९८ थान अक्सिजन सिलिण्डर सहयोग

बि. प्लस न्युज डेस्क २० बैशाख २०७८, सोमबार
ह्युमानिटी फाउण्डेसनद्धारा  सेती अस्पताललाई ९८ थान अक्सिजन सिलिण्डर सहयोग

सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभाब भएपछि  ह्युमानिटी फाउण्डेसन नेपालले ९८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

फाउण्डेसनका सदस्यहरुको सहयोगमा सोमबार बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध गराएको ह्युमानिटी फाउण्डेसन नेपालका संस्थापक श्याम तायलले बताए ।

अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले सो अभियान सञ्चालन गरेको फाउण्डेसन जनाएको छ । अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक सय खाली सिलिण्डर उपलब्ध गराउन अपिल गरेको थियो ।

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares
  •  
    9
    Shares
  • 9
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल