२ कार्तिक २०७८, मंगलवार
बि प्लस नेपाल

कलाकार नरेश रानाको पहिलो म्युजिक भिडियो सार्बजनिक कहिले हुँदै ?

बि. प्लस न्युज डेस्क १८ श्रावण २०७८, सोमबार
कलाकार नरेश रानाको पहिलो म्युजिक भिडियो  सार्बजनिक कहिले हुँदै  ?

कलाकार नरेश राना र सम्झना रानाको अभिनयमा ”सुर सुर सुर हावा चलए” बोलको म्युजिक भिडियो श्रावण २० गते रानाथारु डट कमको युटुब च्यानलमा सार्बजनिक हुदै ।

यस गितका गायक: शंकर राना / अन्नु चौधरी अरेन्जर : गणेश चौधरी र यो गितको रेकर्डिङ भने : ए प्लस अडियो रेकर्डिङ स्टुडियोमा गरेका छन ।

म्युजिक भिडियोको निर्देशन :ईश्वर चौधरी ,
र क्यमरा मेनमा सुनिल राना र दिनेश राना रहेका छन ।
यस म्युजिक भिडियोको कलर करेक्सन :बि. प्लस मिडियाका HDR रानाले गरेका छन भनेर कलाकार नरेश रानाले बताउनु भयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

525 Shares
Tweet
Share525
Share
Pin