२ कार्तिक २०७८, मंगलवार
बि प्लस नेपाल

अन्जु र बिनरको ‘चम चमके बिन्दिया’ सार्वजनिक

बि. प्लस न्युज डेस्क १ आश्विन २०७८, शुक्रबार
अन्जु र बिनरको ‘चम चमके बिन्दिया’ सार्वजनिक

‘चम चमके बिन्दिया’ बाेलको थारू म्युजिक भिडियो असाेज १ गते शुक्रबार सार्वजनिक भएको छ ।
सुलभ फिल्मस् प्रालिको ब्यानरमा बनेकाे भिडियोमा अन्जु कुश्मी र बिनर चौधरीको मुख्य अभिनय छ । साे गीतमा अन्नु चौधरी र उमेश मुस्कानले स्वर दिएका छन् ।

सुधराम दहितले डाइरेक्सन गरेको भिडियोलाई आदर्श महतोले कोरियोग्राफी गरेका छन् । उमेश मुस्कानको शब्द रहेको गीतको एरेन्ज प्रकाश बडुले गरेका छन। भिडियो छायांकन दयाशंकर चौधरीले गरेका छन् । भिडियो शुलभ फिल्मस् प्रालिको यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin