१६ चैत्र २०८०, शुक्रबार
बि प्लस नेपाल

थरुहटले संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने

खबर सम्बाददाता २ आश्विन २०७८, शनिबार
थरुहटले संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने

थरुहट÷थारुवान राष्ट्रिय मोर्चा कैलालीले संविधान दिवस अर्थात् असोज ३ गतेलाई कालो दिनको रूपमा मनाउने भएको छ। मोर्चाले असोज ३ गते कैलालीको जोशीपुर बजारमा विरोध सभा आयोजना गरेर कालो दिन मनाउने थरुहट÷थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव थारुले बताए ।

संयोजक चौधरीले जिल्लाका विभिन्न ठाउँमा संविधानको धारा २७४ र अनुसूची ४ लाई जलाएर विरोध गर्ने बताए । २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको थियो । थरुहट÷थारुवान मोर्चाले कैलाली–कञ्चनपुर सहित पश्चिम तराईमा थरुहट राज्य बनाउनु पर्ने लगायतका माग गर्दै आएको छ ।

मोर्चाले संविधान जारी हुनु भन्दा पहिले देखि उठाएको माग संविधानमा नसमेटे पछि मोर्चा संविधान जारी भएको दिनलाई कालो दिनको रूपमा मनाउदै आएको संयोजक चौधरीले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

25 Shares
Tweet
Share25
Share
Pin