१६ चैत्र २०८०, शुक्रबार
बि प्लस नेपाल

श्याम र अमिषाको ‘सजन तेरो याद आओ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

खबर सम्बाददाता ३ आश्विन २०७८, आईतवार
श्याम  र अमिषाको ‘सजन तेरो याद आओ’ म्युजिक भिडियो  सार्वजनिक ( भिडियो सहित )

रानाथारु भाषाको ‘सजन तेरो याद आ ओ’ बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । रानाथारु सलिमा युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा श्याम कुमार राना र अमिषा लामाको मुख्य अभिनय छ । सो गीतमा सन्त कुमार राना र लक्ष्मी रानाले स्वर दिएका छन् ।


गीतकाे निर्देशन मासुम बिष्टले गरेका छन । मासुम बिष्टले डाइरेक्सन गरेको यो पहिलो रानाथारु भिडियो हो । सन्त कुमार राना र श्याम रानाको शब्द रहेको गीतको एरेन्ज सुनिल सागरले गरेका छन भने भिडियो छायांकन सतिश सिंहले गरेका हुन् । भिडियाे हर्न https://www.youtube.com/watch?v=ULi1cCPNz5A

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

161 Shares
Tweet
Share161
Share
Pin