८ जेष्ठ २०७९, आईतवार
बि प्लस नेपाल

लालझाडी गाउँ पालिका वार्ड नं ६ मा नेपाली काँग्रेस प्यानल सहित विजय

खबर सम्बाददाता ३१ बैशाख २०७९, शनिबार
लालझाडी गाउँ पालिका वार्ड नं ६ मा नेपाली काँग्रेस  प्यानल सहित विजय

कञ्चनपुरकाे लालझाडी गाउँ पालिकाकाे वार्ड नं ६ को अन्तिम नतिजा अाएकाे छ । वडा नं. ६ मा नेपाली काँग्रेसबाट वडा अध्यक्ष हर्क नारायण जाेशी सहितकाे पुरै प्यानल विजय भएकाे छ । वडा अध्यक्ष पदका लागि प्राप्त मत नेपाली कांग्रेश-४६४ , एमाले -२६६, माओबादी केन्द्र-३४९,गा. पा. अध्यक्ष, उपाध्यक्ष तर्फ काँग्रेस -४३८/४६१, एमाले-२९३/२७४, माओबादी केन्द्र-३३३/३३६ मत अाएकाे हाे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

प्रमुख संबाददाता :सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin