८ जेष्ठ २०७९, आईतवार
बि प्लस नेपाल

बैतडीको सुर्नया १ मा एमालेका चन्द प्यानल सहित विजयी

खबर सम्बाददाता ३१ बैशाख २०७९, शनिबार
बैतडीको सुर्नया १ मा एमालेका चन्द प्यानल सहित विजयी

बैतडीको सुर्नया गाउँपालिका वडा नं १ मा नेकपा एमालेका धनबहादुर चन्द विजयी भएका छन्। उनले १५५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत ल्याएका छन् । सदस्यहरुमा पनि एमालेकै उम्मेदवार विजयी भएका बताईएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

प्रमुख संबाददाता :सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin