१६ चैत्र २०८०, शुक्रबार
बि प्लस नेपाल

२५ लाख ६८ हजार भारतिय रुपैया र सुन बरामद l

खबर सम्बाददाता १२ जेष्ठ २०७९, बिहीबार
२५ लाख ६८ हजार भारतिय रुपैया र सुन बरामद l


जिल्ला प्रशासन कैलालीकाे प्रहरी टाेली भारतीय रूपैया र सुन बरामत गरेकाे छ । टाेलीले बिहिबार कैलालीकाे बर्दगोरिया गा.पा. वडा नं. ४ सुन्दरपुर स्थित दुर्गा चलाउनेको घर नजिक खेतबारीमा खाडलमा प्लाष्टिकको झिल्ली भित्र स्टिलको डिब्बामा लुकाई छिपाई गरी राखेका भारतिय रुपैया २ लाख २२ हजार र घोडाघोडी नगरपालिका वडा नं. ८ बस्ने लाल बहादुर थापाको घर नजिकको खेतबारीमा खाल्डो खनी पलास्टिकको भित्र लुकाई छिपाई गरी राखेको भारतिय जम्मा रु. २३,४६,००० र २ तोला स-साना सुनका टुक्रा समेत बरामत गरेकाे छ ।

भारतको बिभिन्न स्थानबाट चोरी गरी भारतिय रुपैया (नगद) र सुन ल्याई लुकाई छिपाई राखिएको छ भन्ने बिषेश सुचनाका आधारमा प्रहरी टोली जाँदा भारतिय रु २५,६८,००० फेला पारेकाे छ । घटना बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रशासन कैलालीले गनाएकाे छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin