१६ चैत्र २०८०, शुक्रबार
बि प्लस नेपाल

लालझाडी गा.पा.प्रमुख रानाद्वारा वडा न.१ मा सावनको डोला उद्घाटन

खबर सम्बाददाता ६ श्रावण २०७९, शुक्रबार
लालझाडी गा.पा.प्रमुख रानाद्वारा वडा न.१ मा सावनको डोला उद्घाटन

कंचनपुरको लालझाडी गाउँपालिका वडा न. १ डाडा विचवामा रानाथारु समुदायको सावनको डोला लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाद्वारा उद्घाटन भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिका प्रमुख निर्मल राना , विशिस्ट अतिथी लालझाडी गाउँपालिका उप-प्रमुख सपना चौधरी राना ,गाउँका बुद्धिजीवी , समाजसेवी र गाउँका भलमन्साको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

रानाथारु समुदाय र अन्य सम्पुर्ण समुदायको संस्कृति बचाउने कार्यक्रमको लागि गाउँपालिकाबाट हामी बजेट विनियोजन गर्नेछौ । हामी आफ्नो संस्कृतिलाई बचाउन सकेनौ भने आफ्नो पहिचान चिनाउन सक्दैनौ । विकास भौतिक संरचनाको मात्र हुदैन बिकास संस्कृति र मानवको सन्तुष्टिले पनि विकास हुन्छ भनेर लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले बताएका छन ।

कार्यक्रममा साहुकार रानाले कार्यक्रम संचालन गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin