२० आश्विन २०७९, बिहीबार
बि प्लस नेपाल

कलाकन्द कन्सट्रक्सन एण्ड सप्लाईका प्रबन्धक निर्देशकले लालझाडीमा रु. १,६४,१५७ बराबरको औषधि सहयोग

खबर सम्बाददाता ४ आश्विन २०७९, मंगलवार
कलाकन्द कन्सट्रक्सन एण्ड सप्लाईका प्रबन्धक निर्देशकले लालझाडीमा रु. १,६४,१५७ बराबरको औषधि सहयोग

कलाकन्द कन्सट्रक्सन एण्ड सप्लाईका प्रबन्धक निर्देशक भिमसेन रानाले लालझाडी गाउँपालिकालाई औषधि सहयोग गरेका छन ।

कंचनपुर जिल्ला लालझाडी गाउँपालिका वडा नं २ स्थित कंज गाउँका भिमसेन रानाले लालझाडीको लागि रु. १,६४,१५७ बराबरको औषधिहरु सहयोग गरेका छन ।

यहि २०७९ साल असोज १ गतेको बाढीले लालझाडी गाउँपालिकामा क्षति भएको र समान्य औषधि पनि नमिल्ने भएको खबर भएकोले आफुपनि त्यस क्षेत्रमा बसोबास गर्दै आएकोले लालझाडीका बासिन्दाको पीडा मेरो पनि पीडा हो । मैले आफुले सक्दो सहयोग सधै गर्ने छु । लालझाडीका बासिन्दालाई अहिलेको परिस्थितिमा औषधिको अभाव नहोस भनेर औषधि सहयोग गरेको र भोलि ५ गते बिहान ८:०० बजे औषधिहरु धनगढी पुग्ने भनेर भिमसेन रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin