८ बैशाख २०८१, शनिबार
बि प्लस नेपाल

भ्रमात्मक समाचार प्रति पुनर्वास नगरपालिकाको ध्यानाकर्षण

खबर सम्बाददाता ५ आश्विन २०७९, बुधबार
भ्रमात्मक समाचार प्रति पुनर्वास नगरपालिकाको ध्यानाकर्षण

कन्चन्पुरको पुनर्वास नगरकालिकाले आफू बारे फैलिएको भ्रमात्मक सामाचर प्रती ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न मिडियामा नगरपालिकाका मेयर तथा उपमेयर ले चुनावमा लगेको खर्च विवरण नबुझएको खबर फैलिए पछी नगरपालिका ले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गरेको हो ।

पालिकाले मेयर तोया प्रसाद शर्मा र उपमेयर भुलिया कुमरी राना दुबैको चुनाव खर्च निर्वाचन आयोगले तोकेको समयमा नै बुझाएको पनि जानकारी गरएको छ । बिज्ञप्तिमा यस बारे केही दुबिधा भए निर्वाचन आयोग कन्चन्पुरमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin