७ चैत्र २०८१, शुक्रबार
बि प्लस नेपाल

एसटिएस सिनेमा हल प्राविधिक कारणले बन्द ,समाधान हुन एक हप्ता लाग्न सक्ने

खबर सम्बाददाता ९ आश्विन २०७९, आईतवार
एसटिएस सिनेमा हल   प्राविधिक कारणले बन्द ,समाधान हुन एक हप्ता लाग्न सक्ने

धनगढीको एसटिएस सिनेमा हल केही दिनका लागी बन्द गरिएको छ। आज (आइतबार) देखि केही दिनका लागी बन्द गरिएको सिनेमा हल प्रशासनले जानकारी दिएको छ। एसटिएस सिनेमा हलका इञ्चार्ज योगेन्द्र नायकले  केही प्राविधिक त्रृटीका कारण यस एसटिएस सिनेमा हलमा ‘सो’ क्यान्सिल गर्नुपर्ने बाध्यात्मक परिस्थिति आईपरेकोले हल केहीदिनका लागी बन्द भएको जानकारी दिए।

साथै यसले दर्शक महानुभावहरुमा पर्न गएको असुविधाका लागि हामी क्षमा प्राथी रहेको बताए ।हलमा प्राविधिक समस्या आएकोले ‘सो’ क्यान्सिल गरेर हल बन्द गरिएको बताइएको छ। समस्या समाधानमा करीब एक हप्ता समय लाग्ने सिनेमा हल प्रशासनको दाबी छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin