२९ मंसिर २०८१, शनिबार
बि प्लस नेपाल

काठ तस्करीको आरोपमा बेलौरीका वडाध्यक्ष पक्राउ

खबर सम्बाददाता ८ आश्विन २०८०, सोमबार
काठ तस्करीको आरोपमा बेलौरीका वडाध्यक्ष पक्राउ

काठ तस्करीको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष पक्राउ परेका छन।

कञ्चनपुरको बेलौरी नगरपालीकाका वडा नं ६ का वडा अध्यक्ष भोजराज चौधरीलाई भन्सारको रुख काटेको आरोपमा जिल्ला वन टोलीले पक्राऊ गरेकाे हाे ।

जिल्लाको डिभिजन वन कार्यालयमा उजुरी आएपछि संयुक्त वन टोलीले उनलाई काठसहित आईतबार पक्राउ गरेको हो।

चाैधरीलाई थप अनुसन्धानका लागि वन कार्यालयको हिरासतमा राखिएको उनले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin