१८ बैशाख २०८१, मंगलवार
बि प्लस नेपाल

लालझाडीमा आँखा उपचार केन्द्र उद्घाटन

खबर सम्बाददाता ४ बैशाख २०८१, मंगलवार
लालझाडीमा आँखा उपचार केन्द्र उद्घाटन

लालझाडी आँखा उपचार केन्द्रजो उद्घाटन सम्पन्न भएको छ । लालझाडी गाउँपालिकामा शंकरपुर स्वास्थ्य चौकी को प्राङ्गणमा लालझाडी गाउँपालिकाको आयोजना , च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहयोग र वडा नं २ का अध्यक्ष आशाराम रानाको अध्यक्षतामा आँखा उपचार केन्द्रको उद्घाटन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना , विशिष्ट अतिथी लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना , लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की , अतिथी वडा अध्यक्ष , कार्यापालिका सदस्य
च्यारिटी हेल्थ फाउन्डेसन नेपालका कार्यकारी निर्देशक त्रीलोक नाथ पाण्डे धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र चन्द , स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी सेवाग्राही , समाजसेवी ,बुद्धिजीवीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा च्यारिटी हेल्थ फाउन्डेसन नेपालका कार्यकारी निर्देशक त्रीलोक नाथ पाण्डे र धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र चन्दलाई लालझाडी गाउँपालिकालाई सम्मान गरिएको थियो ।

आँखा उपचार केन्द्रको उद्घाटन संगै आँखा सिविर पनि आज बैशाख ४ गतेदेखि ११ गतेसम्म संचालनमा रहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin