२९ मंसिर २०८१, शनिबार
बि प्लस नेपाल

कृष्णपुरमा स्वस्थ सम्बन्धी पुनर्स्थापना सेवा का लागि जनप्रतिनिधि सरोकारवाला लाई अभिमुखिकारण कार्यक्रम

खबर सम्बाददाता १९ जेष्ठ २०८१, शनिबार
कृष्णपुरमा स्वस्थ सम्बन्धी पुनर्स्थापना सेवा का लागि जनप्रतिनिधि सरोकारवाला लाई अभिमुखिकारण कार्यक्रम

कञ्चनपुर को कृष्णपुर नगरपालिका मा १ दिने स्वस्थ सम्बन्धी पुनर्स्थापना सेवाका लागि जनप्रतिनिधि सरोकारवालालाई अभिमुखिकारण कार्यक्रम कृष्णपुर नगरपालिकाकी नगर उप-प्रमुख द्रोपती रानाको सभापतित्वमा सम्पन्न भएको थियो । अतिथि कृष्णपुर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट ,स्वास्थ शाखा प्रमुख ,र स्थानीय अपाङ्गहरुको उपस्थिति रहेको थियो ।

गत वर्ष हामीले ५० व्हील चियार वितरण गरिएको थियो तै पनि अरु बाँकी थियो ।हामी सके गत वर्ष सहयोग गरेका थियो तर यो वर्ष पनि हामी छलफल गर्दैछौ हुने सहयोग गर्छौं भनेर सभाध्यक्ष उप-प्रमुख द्रोपती रानाले बताएकी थिइन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin