३१ भाद्र २०८१, सोमबार
बि प्लस नेपाल

मा.मुख्यमन्त्रीको अध्यक्षतामा थारु/रानाथारुहरुको समावेशी सिद्धान्त तथा राष्ट्रिय जनगणना २०७८ को जनसंख्या अनुसार सम्बोधन नभएको सन्दर्भमा सहमती

खबर सम्बाददाता ५ भाद्र २०८१, बुधबार
मा.मुख्यमन्त्रीको अध्यक्षतामा थारु/रानाथारुहरुको समावेशी सिद्धान्त तथा राष्ट्रिय जनगणना २०७८ को जनसंख्या अनुसार सम्बोधन नभएको सन्दर्भमा सहमती

सुदुरपश्चिम प्रदेश सभाबाट मिति २०८१।५।४ गते पारीत भएको सुदुरपश्चिम प्रदेश निजामति सेवा ऐन २०७९ (संशोधन सहित) पारीत भएको थारु/राना थारुहरुको समावेशी सिद्धान्त तथा राष्ट्रिय जनगणना २०७८ को जनसंख्या अनुसार सम्वोधन नभएको सन्दर्भमा माननीय मुख्यमन्त्रीको अध्यक्षतामा बार्ता एवंम छलफलबाट सहमती भएको छ ।

सुदुरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष श्री गणेश बहादुर विश्वकर्माको संयोजकत्वमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, ने.क.पा. (एमाले), ने.क.पा. (माओवादी) केन्द्र, नागरीक उन्मुक्ती, एकिकृत समाजवादी, रा.प्र.पा. संसदिय दलबाट १/१ जना गरी ६ जना सदस्यहरु, थारु/रानाथारु समाजबाट १/१ गरी दुईजना सदस्यहरु, (निर्णायक भुमीका नरहने गरी समितिको कामकाजका लागी संयोजकले १ जना सदस्य सचिव तोक्ने गरी) सहीत जम्मा ९ सदस्य सुझाव समिति गठन गर्ने । समितिले पूर्णता पाएको मितिले १५ दिन भित्र प्रतिवेदन सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाहलाई बुझाउने निर्णय गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin