११ माघ २०८१, शुक्रबार
बि प्लस नेपाल

२३ वर्षकी राना बेपत्ता ,देख्नुहुनेले परिवारलाई सम्पर्क गरिदिन आग्रह

खबर सम्बाददाता १५ आश्विन २०८१, मंगलवार
२३ वर्षकी राना बेपत्ता ,देख्नुहुनेले परिवारलाई सम्पर्क गरिदिन आग्रह

बेलौरी नगरपालिका -८, कलकत्ता ससुराली र बेलडाडी चौवन्नी माइत रहेकी २३ वर्षकी पबित्रा राना केही दिन देखि मानसिक स्वास्थ्यमा समस्याका कारण असोज १४ गतेको रातीदेखि घरबाट बेपत्ता भएकि छिन ।

देख्नुहुनेले दिएको मोबाइल नं. ९८१३३३४२९७ र ९८२०२४२७६३ मा सम्पर्क गरि सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin