आज बिहिवार २२ गतेदेखि रानाथारुका चर्चित मोडेल(कलाकार)अक्षय कुमार राना विवाहको बन्धनमा बाधिएका छन । लालझाडी गा.पा.३ ,पर्सिया स्थित अक्षयले कृष्णपुर ना.पा. २, बनहराकि सरस्वती राना सङ्ग विवाह गरेका छन । मोडल अक्षय कुमार राना र सरस्वती राना लाई विवाह बन्धनको शुभकामना दिन चाहन्छौ ।