१९ फाल्गुन २०७७, बुधबार
बि प्लस नेपाल

नेकपाका नारदमुनी राना र राजपाकी मालामति रानाको हातेमालो..

समाचार संबाददाता २४ माघ २०७७, शनिबार
नेकपाका नारदमुनी राना र राजपाकी मालामति रानाको हातेमालो..

बिघटित संघिय संसद तथा संबिधान सभा सदस्य माननीय नारदमुनी राना र प्रतिपक्षी राजपाकि नेतृ संबिधान सभा सदस्य तथा बर्तमान प्रदेश सभा सदस्य माननीय मालामती कुमारी रानाको संयुक्त हातेमालो गरेको भिडियो सार्बजनिक भएको छ ।

सो भिडियोमा रानाथारु समुदायका कृपा राम राना, प्यारेलाल राना,श्याम लाल राना, जीवन राना लगायत सम्पुर्ण अगुवा नेतृत्वहरु संयुक्तरूपमा हातेमालो गरि समुदायलाई सचेतनाको लागि प्रेरित गरेको दृश्य देखिएको छ ।

बिगत देखि पहिचानको अवाज उठाउँदै आएको रानाथारु समुदाय पछाडी पारिनुका कारण, बिकृतिहरुलाई सचेतनामुलक ढंगबाट प्रदर्शन गरि समुदायमा सचेतना फैलाइ बर्तमान बिस्वको बिकासमा आफुलाइ खोज्नुपर्ने बेला भएकोले सबै उठौं भन्ने भावलाइ गीतमा देखाउन खोजिएको छ ।

गत बर्ष नेपाल सरकारले सूचीकरण गरेको सो जातीले पहिलो सूचीकरण दिवसको अवसर पारी एक कार्यक्रम मार्फत सो गीतको भिडियो सार्बजनिक गरिएको छ ।

समाजिक अभियन्ता तथा पत्रकार भानुप्रताप राना र शिबराज राना द्वारा निर्देशित सो भिडियोमा संजय दत्त, जगदिश, कंचन, प्रेमकुमार, पार्बती, सामु , खडक राना(राघा)लगायतको मुख्य भुमिका रहेको छ र सो भिडियोमा प्राबिधिक रुपमा हर्द्वारी राना, बिबेक रानाले तयार पारेका हुन ।

रानाथारुका विभिन्न अग्रज कलाकार हरुद्वारा संयुक्त स्वर भरिएको सो गीतमा शब्द संगीत नारायण रानाको रहेको छ ।

पुरा भिडियो:..

  • 436
  •  
  •  
  •  
  •  
  •  
  •  
    436
    Shares
  •  
    436
    Shares
  • 436
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल