७ चैत्र २०८१, शुक्रबार
बि प्लस नेपाल

लालझाडी अध्यक्ष कपको तेस्रो संस्करण जारी,कुन-कुन टिम पुगे सेमिफाइनल

खबर सम्बाददाता २४ माघ २०८१, बिहीबार
लालझाडी अध्यक्ष कपको तेस्रो संस्करण जारी,कुन-कुन टिम पुगे सेमिफाइनल

कञ्चनपुरको लालझाडीमा लालझाडी अध्यक्ष कपको तेस्रो संस्करण माघ १६ गते सुरु भएको हो । सो प्रतियोगिता जारी छ । लालझाडी अध्यक्ष कपको आज ९औं दिन एक खेल मात्र भएको छ ।

आज भएको झिलमिला युवा समाज बेलडाडी-०५ र SYC बेदकोट-०३ दैजी बिचको खेलमा झिलमिला युवा समाजले (७-०) गोलको अन्तरले जित निकलेको छ । यो संगै झिलमिला युवा समाज सेमिफाइनल मा प्रवेश गरेको छ । खेलमा म्यान अफ द म्याच ४ गोल गरेका शेखर ओखेडा भए ।

तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनल खेलहरु भोलि माघ २५ गते हुने छन् ।पहिलो सेमिफाइनल खेल दिउँसो १:०० बजे बेलडाडी-०१ र झिलमिला युवा समाज हुनेछ । भने दोस्रो सेमिफाइनल खेल दिउँसो ३:०० बजे लालझाडी-०४ देखतभुली जाइ र लालझाडी-०५ देखतभुली बीचमा हुनेछ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin