बेलौरी नगरपालिका वडा नं. ८ ले एक कार्यक्रमका बीच महिला स्वयम सेविका लाई सम्मान गरेको छ । बिना कुनै शुल्क रात दिन अरुका सेवामा खटि रहने महिला स्वयम सेविकाको मनोबल बढाउन तथा सेवा गर्न सजलो होस भनेर वडा भरिका १३ जना महिला स्वयम सेविका सम्मान गरिएको छ ।
बलाङ्केट, इलोक्ट्रोनिक जग,डायरी, पेन गरी रु ५०००० बराबरका सामाग्री वितरण गरिएको वडा नं. ८ का अध्यक्ष नन्द कुमार रानाले जानकारी दिनु भएको छ ।