१९ फाल्गुन २०७७, बुधबार
बि प्लस नेपाल

नेपाल विद्यार्थी संघद्वारा भागरथी भट्टको न्यायका लागि सडकमा उत्रिए

समाचार संबाददाता २९ माघ २०७७, बिहीबार
नेपाल विद्यार्थी संघद्वारा भागरथी भट्टको न्यायका लागि सडकमा उत्रिए

झलारी मा न्यायका लागि चक्काजाम
बलात्कार पछि बैतडीमा हत्या गरिएकि भागरथी भट्टको न्यायका लागि नेपाल विद्यार्थी संघ इकाइ कमिटी ले झालारी बजार केही बेर चक्काजाम गरेको छ ।
कंचनपुरकि निर्मला हत्या प्रकरण जस्तै बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टको हाल सम्मै अपराधी पत्ता लागेको छैन मृतकको न्यायको लागि देश भरी नै सो घटनाको ब्यापक बिरोध भैरहेको छ । श्री कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, झलारी नेबिसं इकाइ कमिटी द्वारा सरकार विरुद्ध नाराबाजि सहित केही बेर सडक जाम गरिएको थियो ।

  • 125
  •  
  •  
  •  
  •  
  •  
  •  
    125
    Shares
  •  
    125
    Shares
  • 125
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल