१९ फाल्गुन २०७७, बुधबार
बि प्लस नेपाल

आजको मौसम : कुन-कुन प्रदेशमा पानी पर्छ ?

समाचार संबाददाता २२ आश्विन २०७७, बिहीबार
आजको मौसम : कुन-कुन प्रदेशमा पानी पर्छ ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले विहिबार देशका थोरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरेको छ । बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

यहि न्युन चापीय क्षेत्रको प्रभावले केही प्रदेशका केही स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको हो । अहिले देशभर आँशिक देखि सामान्य बदली रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

असोज २२ गते (बिहिबार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २३ गते (शुक्रबार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल