३० चैत्र २०७७, सोमबार
बि प्लस नेपाल

बिबाहमा आतिसबाजी गोला पट्काउँदा आगलागि

समाचार संबाददाता १६ फाल्गुन २०७७, आईतवार
बिबाहमा आतिसबाजी गोला पट्काउँदा आगलागि

लालझाडि गाउँपालिका वडा नं.१ नौरङ्गामा भर्खरै आगलागी भएको छ । बिबाहमा आतिसवाजी, गोला पट्काउदा सो आगलागी भएको स्थानीयले बताएका छन सो आगलागी बाट धोखे रानाको टौवा र गोठ पुर्ण रूपमा खरानी भैसकेको छ लगभग पौने एक घण्टा भैसक्दा पनि आगो पुर्ण रूपमा नियन्त्रण हुनसकेको छैन । यद्यपि स्थानीय गाउँले र भरखरै पुगेको दमकलको सहयोगले आगो नियन्त्रणमा आइसकेको र ठूलो क्षती हुन बाट जोगिएको खबर प्रत्यक्षदर्शी स्थानीयले जानकारी गराउनु भएको छ ।

  • 86
  •  
  •  
  •  
  •  
  •  
  •  
    86
    Shares
  •  
    86
    Shares
  • 86
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल