३० चैत्र २०७७, सोमबार
बि प्लस नेपाल

महाकाली मा.वि.मा शिक्षक द्वारा हातमा कालो पट्टि सहित पेन डाउन

समाचार संबाददाता १८ फाल्गुन २०७७, मंगलवार
महाकाली मा.वि.मा शिक्षक द्वारा हातमा कालो पट्टि सहित पेन डाउन

श्री महाकाली मा.वि बेलौरीका प्रा.वि. िद्वतिय श्रेणीका शिक्षक मधुबिलास ढुंगानालाई सुनियोजित ढंगबाट शिक्षण पेशालाई नै कलंकित पार्ने गरी कानुन बिपरित पक्राउ गरी उत्पीडनको आरोपमा पक्राउ प्रकृया अगाडी बढाइएकोले उक्त घटनाको बिरोधमा महाकाली मा.वि ले २०७७/११/१६ र १७ गते हातमा कालो पट्टि लगाई पठनपाठन गरेका थिए ।

शिक्षकको स-सम्मान रिहाईको लागि सरोकारवाला र शिक्षकका पेशागत ट्रेढहरुमा अनुरोध गरिसकेको थियो र आज १८ गते हातमा कालो पट्टि सहित पेन डाउन कार्यक्रम गरेका छन । थप कार्यक्रम भोलि प्रकाशन गरिने भनेर श्री महाकाली मा.वि का प्रधानाध्यापक रमेश सिंह भण्डारी ले जानकारी दिएका हुन ।

  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares
  •  
    48
    Shares
  • 48
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल