कृष्णपुर नगरपालिका वडा नं ८ राजघाटमा कृषि सामाग्रीहरु कृष्णपुर नगरपालिका नगर उप-प्रमुख द्रोपती रानाद्वारा सुनसरी महिला कृषक समुहलाई एक कार्यक्रम बिच वितरण गरिएको छ । कार्यक्रममा सभापति पवित्रा चौधरी ,प्रमुख अतिथी कृष्णपुर नगरपालिका नगर उप-प्रमुख द्रोपती राना , विशिष्ट अतिथी कृषि शाखा प्रमुख लाल बहादुर धामी , कृषकहरुको उपस्थिति रहेको थियो... थप जानकारी
कृष्णपुर नगरपालिका वडा नं -७ स्थित श्री कञ्चन मावि मा ३ कोठे पक्की भवन र २ कोठे शौचालयको शिलान्यास भएको छ। कृष्णपुर नगरपालिका , बिल्ड अन नेपाल र श्री कञ्चन मावि कृष्णपुर-७ ,कंचनपुरको त्रीपक्षीय साझेदारीमा ३ कोठे पक्की भवन र २ कोठे शौचालयको कृष्णपुर नगरपालिकाका नगर उप-प्रमुख द्रोपती राना ज्युद्वारा शिलान्यास भएको छ । कार्यक्रममा सभाध्यक्ष विव्यस का अध्यक्ष हरी गैराल ज्यु , प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा , विशिष्ट अतिथी नगर... थप जानकारी
कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित मनेहराको खेल मैदानमा कालिका स्पोर्ट क्लबको आयोजना ७ नं वडा कार्यालयको मुख्य प्रवर्द्धनमा र बसन्त राज गिरीको अध्यक्षताका प्रथम वडा अध्यक्ष कप-२०८१ उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति राना थारु , विशिष्ट अतिथी धनगढी-८ का वडा अध्यक्ष जुगराम चौधरी , धनगढी-१२ का वडा अध्यक्ष शेर बहादुर महरा , जिल्ला खेलकुद विकास समितिका अन्तरास्ट्रिय प्रशिक्षक रतन खाती ,... थप जानकारी
कञ्चनपुर को लालझाडी गाउँपालिकामा क्षय रोग मुक्त अभियान कार्यक्रमको पालिका स्तरिय सुक्ष्म योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। यस अघि प्रतेक वडामा वडा स्तरीय समिति गठन भइसकेकोक्षय रोग मुक्त अभियान संयोजक विकास डगौरा ले जानकारी गर्नु भएको थियो क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहँदै आएको छ । सन् २०१८।१९ मा सम्पन्न राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेको नतिजा अनुसार ६९ हजार नयाँ क्षयरोगका बिरामीहरू रहेको अनुमान गरिएको थियो । आर्थिक... थप जानकारी
राष्ट्रिय कार्यक्रम अनुरूप सञ्चालन हुन लागेको दादुरा रुबेला खोप सम्बन्धी कञ्चनपुरको लालझाडीमा पनि व्यापक तयारी भइरहेको छ । लालझाडी गाउँपालिका स्वास्थ्य शाखा स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरूमा सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम गरी दादुरा रुबेला खोप सम्बन्धी जानकारी गराइएको छ । यसैक्रममा शुक्रबार लालझाडी गाउँपालिका र स्वास्थ्य केन्द्रमा दादुरा रुबेला खोप अभियान २०८० सम्बन्धी सरोकारवालाहरूसँग अभिमुखिकरण कार्यक्रम... थप जानकारी
राष्ट्रिय कार्यक्रम अनुरूप सञ्चालन हुन लागेको दादुरा रुबेला खोप सम्बन्धी कञ्चनपुरको बेलौरीमा पनि व्यापक तयारी भइरहेको छ । बेलौरीमा नगरपालिका स्वास्थ्य शाखा, श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरूमा सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम गरी दादुरा रुबेला खोप सम्बन्धी जानकारी गराइएको छ । यसैक्रममा शुक्रबार बेलौरी नगरपालिका र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दादुरा रुबेला खोप अभियान २०८० सम्बन्धी... थप जानकारी
कञ्चनपुर कञ्चनपुर को कृष्णपुर नगरपालिका वडा नं ६ Ridge academy को प्राङ्गण मा लागु औषध तथा दुर्व्यसनी विरुद्धको जनचेतना मुलक अभियान कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम मा कृष्णपुर युवा सञ्जाल का अध्यक्ष गणेश खड्का को अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि कृष्णपुर नगरपालिका की उपप्रमुख द्रोपती राना रहनु भएको थियो ,विशिष्ट अतिथि जिल्ला समन्वय समिति सदस्य जय बहादुर विष्ट, वडा नं ७ का वडा अध्यक्ष घुम्मन् राना,युवा सञ्जाल का सल्लाहकार विष्णु सिंह खड्का... थप जानकारी
कृष्णपुर नगरपालिकाले भर्ना गर्न लागेको करार कर्मचारीको परीक्षा स्थगित गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गरी हेल्थ असिस्टेन्ट पाँचौ तहको करार कर्मचारी भर्ना प्रक्रिया हाललाई स्थगित गरिएको जानकारी दिएको हो । नगरपालिकाले गत मंसिर १८ गते प्राविधिकतर्फ हेल्थ असिस्टेन्ट पाँचौ तहमा ८ जना कर्मचारी करारमा भर्ना गर्न सूचना निकालेको थियो । जसअनुसार फागुन २ गते लिखित परीक्षाको कार्यतालिका थियो । प्राविधिक कारणले तोकिएको मितिमा परीक्षा... थप जानकारी
कंचनपुरकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का जनप्रतिनिधि एक ठाउँमा भेला भएका छन ।क्षेत्र १ का प्रतिनिधी सभा सदस्य माननिय तारा लामा तामाङ, प्रदेशसभा सदस्य माननीय दिवानसिह बिष्ट, वीर बहादुर थापा, पुर्नवास नगरपालिका मेयर ताेय प्रसाद शर्मा, बेलाैरि नगरपालिका उप मेयर जाेगराज चाैधरि, बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना समेतका जनप्रतिनिधि लालझाँडी गाउँपालिकाकाे निमन्त्रणामा भेला भएकाे लालझाडी गाउँपालीका अध्यक्ष निर्मल रानाकाे सचिवालयले... थप जानकारी
कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ मा रहेको गौशाला व्यवस्थित गर्न धार्मिक महायज्ञ आयोजना हुने भएको छ । नगरपालिकाको कार्यालय, वडा नम्बर ४ को कार्यालय र ग्वासी समैजी गौ संरक्षण समितिको सयुक्त आयोजनामा महायज्ञ आयोजना गर्न लागिएको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २७ देखि चैत्र ३ गते सम्म धार्मिक महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख हेम राज ओझाले छाडा चौपायाको समस्यालाई समाधान गर्नको... थप जानकारी