११ असार २०७८, शुक्रबार
बि प्लस नेपाल

धनगढी उप-महानगरपलिका वडा नम्बर- १८ को ३ टोल सील

बि. प्लस न्युज डेस्क २२ बैशाख २०७८, बुधबार
धनगढी उप-महानगरपलिका वडा नम्बर- १८ को ३  टोल सील

कैलालीको धनगढी उप-महानगरपलिका वडा नम्बर- १८को क्याम्पस टोल सील गरिएको छ । टोलमा कोरोना संक्रमण फैलिएको भन्दै  धनगढी उममहानगरपलिका -१८ नम्बर वडा कार्य समितिकोले सो टोल सील गर्ने निर्णय गरिएको हो । 
हिजो मंगलवार सोही टोलमा घर भएका   एक शिक्षकको कोरोना संक्रमणवाट मृत्यु भएको थियो भने मृतककै घरका ४ जनामा पनि कोरना संक्रमण भएको छ । 
यस्तै वडा नम्बर १८ एफ गाँउमा  २ जना संक्रमति भएका एक घर र साहीे वडाका हाल   बि गाउँमा  घर  भएका २ जना संक्रमित भएको एक घरमा पनि सील गरीएको छ ।

 योसंगै  धनगढी उप-महानगरपलिका -१८ मा मात्रै १४ जना कोरोना संक्रमित भएको बताईएको छ ।
  सील गरिएका टोलवासीलाई अवात-जावतमा रोक लागाईएको वडा नम्बर १८का वडा अध्यक्ष  मुरारी अधिकारीले बताए । संक्रमित भेटिएका टोलबासीहरुको स्वाब संकलन गरी परिक्षण गरीने समेत वडा अध्यक्ष अधिकारीले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल