७ बैशाख २०८१, शुक्रबार
बि प्लस नेपाल

बियर बोकेको ट्रक निषेधाज्ञामा कसरी कैलाली पुग्यो ?

खबर सम्बाददाता २२ बैशाख २०७८, बुधबार
बियर बोकेको ट्रक  निषेधाज्ञामा कसरी कैलाली पुग्यो ?

देशभर कोरोना माहामारीको बेला बिभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको छ । तर एउटा ट्रक चितवनको नारायणघाट हुँदै कैलालीको अत्तरिया पुगेकाे छ ।

ना ५ ख २०५८ नम्बरको ट्रक बिहान अत्तरिया पुगेको हो । उक्त ट्रकमा १२ सय ८० पेटी बियर लोड रहेकाे पाइएकाे छ । ईलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले उक्त ट्रकलाई रिङरोडमा बियर झार्दै गर्दा समातेको हो ।

चालकले बताए अनुसार उक्त ट्रकमा लोड गरिएको बियर  आनन्द भट्टले भर्करै सन्चालनमा ल्याएको डिलरको भएको बुझिएको छ ।      

तस्विर ;godawarinews  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

20 Shares
Tweet
Share20
Share
Pin