११ माघ २०८१, शुक्रबार
बि प्लस नेपाल

जिन्दगी

खबर सम्बाददाता ७ असार २०७८, सोमबार
जिन्दगी

पहाड जस्तो अटल, स्तम्भ जस्तो स्थिर भए कस्तो हुन्थ्यो जिन्दगी ।
बिस्तारै थाहै नपाइ !
पवन सरी बहन थाल्यो जिन्दगी ।।
दुनियाँ बदल्छु भन्थेँ, फगत आफूलाई नि बदल्न सकिँन,
आज !
विगतलाई धिक्कार्दै, सपना देखिरह्यो जिन्दगी ।।
थाकिएर हिँड्दैछु, सम्हालिएर फेरि अगाडि बढ्दैछु,
तर !
हजारौँ घुम्तीमा हराउन थाल्यो जिन्दगी ।।
सोचे जस्तो हुँदैन कहिल्यै, भएको सबथोक गुमाइसकेँ उहिल्यै,
अनायास !
यो मन चञ्चल हुन थाल्यो, आफै भित्र खोज्न थालेँ जिन्दगी ।।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

159 Shares
Tweet
Share159
Share
Pin