१४ श्रावण २०७८, बिहीबार
बि प्लस नेपाल

पोर्न फिल्म बनाउने र बेच्ने अरोप लागेका शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ

बि. प्लस न्युज डेस्क ५ श्रावण २०७८, मंगलवार
पोर्न फिल्म बनाउने र बेच्ने अरोप लागेका शिल्पा सेट्टीका श्रीमान  राज कुन्द्रा  पक्राउ

मुम्बई प्रहरीले बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई काे छ । पोर्न फिल्म बनाएको र बेचेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेकाे हाे ।

मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातीदेखि नै उनीमाथि क्राइम ब्रान्चले वयान लिएको थियो । वयानपछि उनलाई पक्राउ गरिएको हो ।

राजले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ । त्यती मात्र होइन, उनले ति अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको छ । उनले अलग अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म बेचिरहेको पाइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

23 Shares
Tweet
Share23
Share
Pin