७ बैशाख २०८१, शुक्रबार
बि प्लस नेपाल

विरोध ¥यालीको तयारी पुरा, धनगढीमा १० हजारको संख्यामा रानाथारुले विरोध प्रदर्शन गर्ने

खबर सम्बाददाता २७ भाद्र २०७८, आईतवार
विरोध ¥यालीको तयारी पुरा, धनगढीमा १० हजारको संख्यामा रानाथारुले   विरोध प्रदर्शन गर्ने

रानाथारु समुदायले भाषा आयोगको भाषा सिफारिसको विरोधको कार्यक्रम अन्तर्गत भदौ २८ गते धनगढीमा विरोध ¥यालीको गर्ने भएका छ । धनगढी ट्राफिक चौराहा देखि पार्कमोड सम्म गरिने विरोध ¥यालीमा कैलाली र कञ्चनपुरबाट १० हजारको संख्यामा जनता उतारने जनाइएको छ ।


आयोगले आफ्नो ५ औ वार्षिक प्रतिबेदन मार्फत सुदूर पश्चिम को सरकारी कामकाजी भाषामा रानाथारु भाषा नसमेटेको प्रति आपत्ति जनाउदै आफ्लो भाषा यथा सिघ्र सरकारी कामकाजी भाषामा थपको माग गरेका छन ।


भाषा आयोगले संबिधानले दिएको आधार ऐतिहासिक आधार नहेरेर कसैको दबाबमा निर्णय गरेको हामीलाई मान्दैनौ भनि विरोध गर्दै आएका छन ।


रानाथारु नै सुदूर पश्चिमको पहिलो आदिवासी रहेको आयेगलाई जानकारी हुँदा हुदै आज आएर त्यसलाई गुम्रहमा राख्नु खेदपुर्ण रहेको अगुवा हरुको ठहर छ ।


भाषा आयोगले उल्लेख गरेको सम्पुर्ण मापदण्ड पुगे पनि सिफारिस गर्दा रानाथारु भाषामाथि अन्यय भएको रानाथारु अगुवा भक्तराज रानाले बताए ।


आयोगले सुदूर पश्चिम प्रदेशको कामकाजी भाषामा रानाथारु भाषा रहेको जानकारी गराउनु अनि सिफारिस गर्दा रातारात नाटकिय रुपमा अचानक परिवर्तन हुनु चदखेल भएको नेपाल रानाथारु समाजका अध्यक्ष कृपा रानाले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

123 Shares
Tweet
Share123
Share
Pin