९ माघ २०७८, आईतवार
बि प्लस नेपाल

जीवन विकास लघुवित्त वित्तीय संस्थाकाे IPO बेचेर म्युजिक भिडियो खेल्ने सपना पुरा ( भिडियाे सहित )

सुरज राना , धनगढी १० आश्विन २०७८, आईतवार
जीवन विकास लघुवित्त वित्तीय संस्थाकाे IPO बेचेर म्युजिक भिडियो  खेल्ने सपना पुरा ( भिडियाे सहित )


कैलालीको धनगढी १३ का एक युवकले आई पि ओ ले आफ्नो म्युजिक भिडियो खेल्ने सपना पुरा गरेको बताएका छन । भदौ ९ गते सार्वजनिक भएको “तेरी याद २” म्युजिक भिडियोका मोडेल निवास रानाले आई पि ओ बाट आम्दानी गरी भिडियो बनाएका जानकारी गरे ।


भिडियो बनाउने रहर भए पनि आर्थिक अभावमा त्यो सम्भव भएको थिएन । साथीहरुले शेयर बजारका बारेमा बताएपछि आई पि आ भरिओ र एक वर्षमै आफूले त्यहाँबाट आमदानी गरी म्युजिक भिडियो बनाएको मोडेल रानाले बताए । उनले जीवन विकास लघुवित्त वित्तीय संस्थाकाे IPO बेचेर भिडियाे बनाएका हुन ।

भिडियो सुदूर पश्चिममा बोलिने रानाथारु भाषामा छ । दर्शकहरु बाट धेरै राम्रो प्रतिक्रिया आइरहेको यसले आफूहरुलाई थप उर्जा मिलेको निर्देशक विवेक रानाले बताए ।

b plus media बाट सार्बजनिक भएको म्युजिक भिडियो मा निबास / एलिसा / सन्तोष रानाले अभिनय गरेका छन ।
यस गितमा शब्द / संगीत / गायक नारायन राना, अरेन्जर गणेश चौधरी र यो गित ड्रीम रेकर्डिङ स्टुडियोमा गरेका छन ।

भिडियाेमा ड्रोनमा बि. एम . मल्टिमिडिया, क्यामरामा HDR राना र मेकअप हसिना रानाले गरेकी छिन । यो म्युजिक भिडियो b plus media ले बनाएको छ ।

यस म्युजिक भिडियोमा पचढकी सोप इण्डस्ट्रीज प्रा. लि. , बर्षा कलेक्सन हाउस ,पुष्पान्जाली कस्मेटिक एण्ड ब्युटी पर्लरले प्रयोजन गरेका छन ।
र थुप्रै साथीहरूले प्रयोजन गरेका छन भनेर कलाकार निवास रानाले बताएका छन ।

भिडियो लिंक :https://youtu.be/_vOOz1olJ-M

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

524 Shares
Tweet
Share524
Share
Pin