१७ मंसिर २०७८, शुक्रबार
बि प्लस नेपाल

रानाथारुका वरिष्ठ कार्यक्रम संचालक रबि र रेडियो पश्चिम् टुडेका कार्यक्रम संचालक सुरज २० गतेको कार्यक्रममा

बि. प्लस न्युज डेस्क १८ कार्तिक २०७८, बिहीबार
रानाथारुका वरिष्ठ कार्यक्रम संचालक रबि र रेडियो पश्चिम् टुडेका कार्यक्रम संचालक सुरज २० गतेको कार्यक्रममा

कार्तिक २० गते भाइटीका का दिन धनगढी उप-महानगरपालिका वडा न.१५ उर्मि गाउँ पश्चिम् टोलको आयोजनामा उर्मि गाउँ पश्चिम् टोलमा रात्रीकालिन समयमा संस्कृतिक कार्यक्रम रहेको छ । सो कार्यक्रममा डान्स ,नाटक रहेको छ । उर्मि गाउँ पश्चिम् टोलमा रानाथारुका कलाकार र ए.बि. डान्स क्लबका अबिनास रानाले डान्स प्रशिक्षण गरेका छ्न । पहिलो वर्ष कार्यक्रम गर्दैछौ दर्शकको भिडभाड चै हुन्छ भनेर आशा गरेका छ्न ।

यस कार्यक्रममा रानाथारुका वरिष्ठ तथा चर्चित कार्यक्रम संचालक रबि रानाले र रेडियो पश्चिम् टुडे ८८.८ मेगाहर्जका रानाथारु गितिकथाका संचालक सुरज रानाले कार्यक्रम संचालकको रुपमा रहनेछ्न भनेर धनगढी उप-महानगरपालिका वडा न.१५ उर्मि गाउँ पश्चिम् टोलका अगुवा चन्दी रानाले बताएका छ्न ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

154 Shares
Tweet
Share154
Share
Pin