७ बैशाख २०८१, शुक्रबार
बि प्लस नेपाल

काँग्रेस महाधिवेशन प्रतिनिधिमा धनगढीका मेयर वडको मत सबैभन्दा बढी

खबर सम्बाददाता ८ मंसिर २०७८, बुधबार
काँग्रेस महाधिवेशन प्रतिनिधिमा धनगढीका मेयर वडको मत सबैभन्दा बढी

नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा धनगढी उप-महानगरपालिकाका प्रमुख नृप बहादुर वड सबैभन्दा बढी मतले विजय भएका छन् ।

आज सम्पन्न कैलाली क्षेत्र नम्बर ५ को मतगणनाको परिणाम अनुसार धनगढी उप-महानगरपालिकाका प्रमुख नृप बहादुर वड (३७७),नेपाली काँग्रेस क्रैलालीका सभापति नर नारायण शाह मनु (३६२), क्षितिज भण्डारी (३४५), प्रकाश देउवा ३०३, डिल्लीराज पन्त (२३५) , गणेश देउवा २२६),कृष्ण बहादुर महरा २१०, नारायणदत्त भट्ट (२०६), उद्धव बहादुर बिष्ट (१९४) र हरिश खड्का (१८७) विजय भएका छन् ।

महाधिबेशन प्रतिनिधिका लागि भएको निर्बाचनमा प्रत्यक्ष महिला तर्फ निपा चोखाल, २८७ डम्बरी महरा(रक्षा) (२४३), पुष्पा भट्ट (२१५) र रीता बम भण्डारी (२२०) विजय भएकी छिन । समावेशी, अपांग/मधेशी तर्फ धर्मराज ओझा २२४ मतले विजय भएका हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin