७ बैशाख २०८१, शुक्रबार
बि प्लस नेपाल

कैलाली क्षेत्र न. ५ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा भीम पडाल

खबर सम्बाददाता ८ मंसिर २०७८, बुधबार
कैलाली क्षेत्र न. ५ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा भीम पडाल

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा भीम पडाल विजयी भएका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का

वर्तमान सचिव पडाल क्षेत्रीय सभापतिमा विजयी भएका हुन्। उनले २९० मत पाएका छन । सभापतिका ५ उम्मेदवारमध्ये पडालले सुरुवातदेखि नै अग्रता लिएका  थिए।

यस्तै सन्तोष मुडभरीले (११३), हरिप्रसाद रेग्मीले( ४७), इश्वरीप्रसाद जोशीले (२३) र हिरासिंह पातलीले (२१) मत पाएका छन । यस्तै अन्य पदमा पनि पडालकै टिम  विजयी भएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin