२० आश्विन २०७९, बिहीबार
बि प्लस नेपाल

स्वर्गीय राम महेश ( MAX ) द्वारा अभिनित अन्तिम गीत सार्वजनिक ( भिडियो सहित )

खबर सम्बाददाता २५ फाल्गुन २०७८, बुधबार
स्वर्गीय राम महेश ( MAX )  द्वारा अभिनित  अन्तिम गीत सार्वजनिक ( भिडियो सहित )

स्वर्गीय राम महेश राना अभिनित बिन्द्रा बन बीच, कीच उठादै कन्हैया बोलको होरी गीत सार्वजनिक भएको छ । कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रानाथारुहरुको गाउँघर होरीको रौनकता संगै होली गीत सार्वजनिक गरिएको हो ।

स्वर्गीय राम महेश म्याक्स अभिनित यो अन्तिम गीत हो । यसका साथै गीतमा कञ्चन राना,रोहित राना, एलिसा राना, बल्द’ राना, जास्मिन राना, सोमिन राना तथा धनक’मारी राना आदी कलाकार रहेका छन ।

गीत कर्णाली अडियो भिडियो रेकर्डिङ स्टुडियो अत्तरिया, कैलालीमा भएको छ । गीतमा स्वर नारायन राना, राम आसरे राना, सीता राना र महामती रानाको छ । शब्द संकलन राम किसन राना,म्युजिक ऐरेन्ज श’निल सागर, निर्देशन शिवराज राना, क्यामरा सम्पादक एच डी राना,ड्रोन अपरेटर विवेक रानामा रहेका छन


रानाथारु कलाकार राम महेश राना ‘डिजे म्याक्स’को अक्सिजन कमिका कारण निधन भएको थियो । धनगढी ३ चटकपुरका डिजे म्याक्स राम महेश रानाको अक्सिजन कमिका कारण सेती प्रादेशिक अस्पतालमा ज्यान गुमाउन परेकोे थियो ।डिजे म्याक्स राना धनगढीकै प्रख्यात एक कुशल साउन्ड व्यवसायी थिए। गीत हेर्न क्लििक गर्नुहोस https://www.youtube.com/watch?v=sgV8zq7f39E

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin