कञ्चनपुरकाे लालझाडी गाउँ पालिकाकाे वार्ड नं ६ को अन्तिम नतिजा अाएकाे छ । वडा नं. ६ मा नेपाली काँग्रेसबाट वडा अध्यक्ष हर्क नारायण जाेशी सहितकाे पुरै प्यानल विजय भएकाे छ । वडा अध्यक्ष पदका लागि प्राप्त मत नेपाली कांग्रेश-४६४ , एमाले -२६६, माओबादी केन्द्र-३४९,गा. पा. अध्यक्ष, उपाध्यक्ष तर्फ काँग्रेस -४३८/४६१, एमाले-२९३/२७४, माओबादी केन्द्र-३३३/३३६ मत अाएकाे हाे ।