८ बैशाख २०८१, शनिबार
बि प्लस नेपाल

धनगढी-१० मा एमालेका शिव कुमार रानाकाे प्यानल सहित विजयी

खबर सम्बाददाता ८ जेष्ठ २०७९, आईतवार
धनगढी-१० मा एमालेका शिव कुमार रानाकाे प्यानल सहित विजयी

 धनगढी उपमहानगरपालिका-१० को अध्यक्षमा नेकपा एमालेका शिव कुमार राना विजयी भएका छन्। उनी ११२२ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र रानाले ८८२ मत ल्याए। त्यस्तै महिला सदस्यमा एमालेकै बसन्ती राना १०७२ ल्याई विजयी भइन्।

दलित महिला सदस्यमा रत्ना देवी दमाइ १०६६, सदस्यमा कल्लु राना १०२३ र राम मिलन राना १०३४ मत प्राप्त गर्दै विजयी भएका छन्। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin