११ असार २०७९, शनिबार
बि प्लस नेपाल

कृष्णपुरको मेयरमा कांग्रेसका हेमराज ओझा र उपमेयरमा कांग्रेसकै द्रोपती राना विजयी

खबर सम्बाददाता ८ जेष्ठ २०७९, आईतवार
कृष्णपुरको मेयरमा कांग्रेसका हेमराज ओझा र उपमेयरमा कांग्रेसकै द्रोपती राना विजयी

कञ्‍चनपुरको कृष्णपुरको मेयरमा कांग्रेसका हेमराज ओझा र उपमेयरमा कांग्रेसकै द्रोपती राना विजयी भएकी छन् ।

ओझाले ९ हजार ४०० मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार जोगराज चौधरीले ७ हजार ५०५ मत प्राप्त गरे । नेकपा एमालेका लोकराज पन्तले ६ हजार ३५९ मत प्राप्त गरेका छन्।

उपमेयरमा पनि नेपाली कांग्रेसकी दोपती राना विजयी भएकी छन् । रानाले ९ हजार ४० मत प्राप्त गरेकी छन्। एमालेकी उम्मेदवार रमिता रानाले ६ हजार ९४७ मत पाएकी छन्। माओवादी केन्द्रकी गीता मल्ल देउवाले ६ हजार १८१ मत ल्याएकी छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

सुरज राना

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin