१५ चैत्र २०८०, बिहीबार
बि प्लस नेपाल

धनगढीका वडा सचिवलाई कोरोना सङ्क्रमण पुष्टि

खबर सम्बाददाता १९ मंसिर २०७७, शुक्रबार
धनगढीका वडा सचिवलाई कोरोना सङ्क्रमण पुष्टि

धनगढी वडा न. ३ का सचिवलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि वडा कार्यालय बन्द भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गराउँदा बिहीबार कोरोना पोजेटिभ देखिएको हो ।

वडा सचिवलाई कोरोना सङ्क्रमण पुष्टी भएपछि वडा कार्यालय मंसिर २६ गते सम्मका लागी शिल गरिएको वडाध्यक्ष बलबहादुर ऐरले जानकारी दिनुभयो । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

34 Shares
Tweet
Share34
Share
Pin