२० आश्विन २०७९, बिहीबार
बि प्लस नेपाल

कंचनपुरको पुनर्वासमा माछा मार्न गएकी एक बालिकाको डुबेर मृत्यु

खबर सम्बाददाता २ आश्विन २०७९, आईतवार
कंचनपुरको पुनर्वासमा माछा मार्न गएकी एक बालिकाको डुबेर  मृत्यु

कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित सिमरी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

आईतबार करिब साढे बाह्र बजेतिर माछा मार्न गएका बेला सिमरी खोलामा डुबेर सोही ठाउँकी १६ वर्षिय बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिमरीका बलराम रानाकी छोरी १६ वर्षिय प्रेमवती राना रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।
प्रहरीका अनुसार शनिबार बिहान एक्कासी आएको बाढीले सिमरी गाउँ पुरै डुबान भएपनि कुनैपनि मानवीय क्षति नभएको बताईएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin