२० आश्विन २०७९, बिहीबार
बि प्लस नेपाल

कलाकन्द कन्ट्रक्सन एण्ड सप्लायर्सले सहयोग गरेको औषधि लालझाडी गाउँपालिकालाई हस्तान्तरण

खबर सम्बाददाता ६ आश्विन २०७९, बिहीबार
कलाकन्द कन्ट्रक्सन एण्ड सप्लायर्सले सहयोग गरेको औषधि  लालझाडी गाउँपालिकालाई हस्तान्तरण

अविरल बर्षाका कारण असोज १ गते आएको बाढीले कञ्चनपुरको लालझाडी गाउँपालिकामा सिटामोल जस्ता सामान्य औषधी को समेत अभाव देखिएको थियो ।

औषधि अभाव भएको बेला आफू पनि लालझाडी को बासिन्दा भएकै हुँदा कलाकान्द कन्ट्रक्सन एण्ड सप्लार्स का प्रबन्धक निर्देशक भीम सेन राना रु १,६४,१५७ बराबर को विभिन्न औषधि सहयोग गरेका छन । सहयोग गरिएका औषधि रानाका बुवा लच्छु रानाले लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना र प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिंह रावललाई हस्तान्तरण गरे।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले गाउँपालिका लाई सहयोग गर्ने मनकारी हात लाई धन्यवाद दिदै कन्ट्रक्सनको सफल कार्यकालको शुभकामना दिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin