२० मंसिर २०७९, मंगलवार
बि प्लस नेपाल

धनगढी-१७ मा भलिबल प्रतियोगिताको वडा अध्यक्ष रानाद्वारा उद्घाटन

खबर सम्बाददाता १४ आश्विन २०७९, शुक्रबार
धनगढी-१७ मा भलिबल प्रतियोगिताको वडा अध्यक्ष रानाद्वारा  उद्घाटन

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १७ स्थित श्री कालिका वन उपभोक्त समूह तथा दिपज्योती युवा क्लबको आयोजनामा दशै विशेष रमाइलो कार्यक्रम -२०७९ भलिबल प्रतियोगिताको २०७९ असोज १४ गते उद्घाटन भएको भनेर श्री कालिका वन उपभोक्त समुहका अध्यक्ष डम्मर राज गिरीले बताएका छन ।

-बिज्ञापन-

कार्यक्रमका प्रमुख अतिथि रानाले आफुले सक्दो ब्यक्तिगत सहयोग दिनेछु र यश वडाबाट एउटा राम्रो टिम बनाउनुपर्छ । धनगढी उप-महानगरपालिका भित्र धेरै प्रतियोगिता हुन्छन त्यसैले हामिले एउटा राम्रो टिम बनाउनुपर्छ भनेर प्रमुख अतिथी धनगढी उप-महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष माधव राज रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin