२० मंसिर २०७९, मंगलवार
बि प्लस नेपाल

प्रथम वडा स्तरिय अभिषेक मेमोरियल फूटबल कपका बिजेता पटेला ७

खबर सम्बाददाता १५ आश्विन २०७९, शनिबार
प्रथम वडा स्तरिय अभिषेक मेमोरियल फूटबल कपका बिजेता पटेला ७

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ५ स्थित जाई युवा क्लबको आयोजनामा प्रथम वडा स्तरिय अभिषेक मेमोरियल फूटबल कपमा आज समापन भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि यज्ञराज ढुंगाना ,विशिष्ट अतिथि धनगढी उप-महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष गजेन्द्र विक्रम शाही तथा खेलाडी ,दर्शक र जाई युवा क्लबका अध्यक्ष भुवन देउवाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

आज भएको फाइनल गेम मा फुलबारी १४ VS पटेला ७ बीच भएको खेलमा पटेला ७ ले फुलबारी १४ लाई पराजित गरी पटेला ७ बिजय हासिल गरेको छ ।
प्रथम पुरुस्कार पटेला ७ लाई रु : ५१००० र दोस्रो पुरुस्कार फुलबारी १४ लाई रु : २१००० सम्मान स्वरुप आयोजकले प्रदान गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin