९ आश्विन २०८०, मंगलवार
बि प्लस नेपाल

अमर ज्योति युवा क्लबको आयोजनामा कार्तिक २५ गतेदेखि खुल्ला फुटबल प्रतियोगिता २०७९ हुने

खबर सम्बाददाता २० कार्तिक २०७९, आईतवार
अमर ज्योति युवा क्लबको आयोजनामा कार्तिक २५ गतेदेखि खुल्ला फुटबल प्रतियोगिता २०७९ हुने

कंचनपुरको लालझाडी गाउँपालिका वडा नं २ स्थित अमर ज्योति युवा क्लबको आयोजनामा खुल्ला फुटबल प्रतियोगिता २०७९ कार्तिक २५ गतेदेखि संचालन गराइने बताएका छन ।

प्रतियोगिता २०७९ कार्तिक २५ गतेदेखि अमर ज्योति युवा क्लबको खेल मैदानको प्राङ्गणमा प्रतियोगिता हुने बताएका छन ।

खुल्ला फुटबल प्रतियोगिता २०७९ मा टिम दर्ता शुल्क रु. ३१५१ सार्वजनिक गरेका छन । प्रतियोगितामा मिति २०७९ कार्तिक २४ गते साझ ४:०० बजेसम्म टिम दर्ता गर्ने बताएका छन ।

विगत २ वर्ष फुटबल प्रतियोगिता गरेका थियौ । कोभिड-१९ का कारणले बिचमा खेल संचालन भएको थिएन । यस वर्ष पुनः खुल्ला फुटबल प्रतियोगिता २०७९ संचालन गरेका छौ । हाम्रो यस प्रतियोगितामा कम्तीमा अनुमानित २५ वटा टिमसम्म दर्ता हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कर रु. २५००० मेडल/प्रमाणपत्र र द्वितिय पुरस्कार रु.१५००० मेडल/प्रमाणपत्र सहित दिने निर्णय गरेका छौ भनेर अमर ज्योति युवा क्लबका अध्यक्ष दिलिप कुमार रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin