७ बैशाख २०८१, शुक्रबार
बि प्लस नेपाल

रानाथारू भिडियाेमा लाजालु मायालु गर्ल आकन्क्षा र चर्चित मोडल बिर चौधरी

खबर सम्बाददाता २६ कार्तिक २०७९, शनिबार
रानाथारू भिडियाेमा लाजालु मायालु गर्ल आकन्क्षा र चर्चित मोडल बिर चौधरी

+

रानाथारु चर्चित गायक अमर सिंं रानाको “ओ साथी रे” भन्ने गीत सार्बजनिक भएको छ । बि.एन्ड जि.यूट्युव च्यानलबाट सार्वजनिक भएको रानाथारु गीतको प्रमुख भुमिकामा चर्चित मोडल बिर चौधरी र गाजालु मायालु गर्ल आकन्क्षा आचार्य रहेका छन भने अनु चौधरी र अमर रानाको स्वरमा सजिएको छ ।

त्यसतै गीतमा शब्द र सगीत आर के थारु चौधरी, सगीत एरेन्ज गणेश चौधरी, क्यामेरा दिपक गिरि,इडिट कलर मिलन बिश्वकर्मा कोर्योग्राफर बिक्रम चौहान, भिडियो एडिट लक्षमन चौहानले गरेका छन । गीतको प्रतिक्रिया राम्रो आइरहेको बि.एन्ड जि.को संचालक गणेश चौधरीले जानकारी दिए ।

रानाथारु गायक अमर सिं रानाका गीत एक पछि अर्को दर्शक तथा स्रोताका मन जीत्दैगैरहेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin