२० मंसिर २०७९, मंगलवार
बि प्लस नेपाल

कैलाली-४ मा गठबन्धनका बलायर विजयी

खबर सम्बाददाता ७ मंसिर २०७९, बुधबार
कैलाली-४ मा गठबन्धनका बलायर विजयी

कैलाली  ४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलाएर विजयी भएका छन् ।
एमाले उम्मेदवार लेखराज भट्टलाई पराजित गर्दै बलायर विजयी भएका हुन् । अन्तिम मत परिणाम अनुसार बलायरले २६ हजार १७१ मत पाएका छन् भने भट्टले २२ हजार ५३३ मत पाएका हुन् । भट्ट बलायरसँग ३ हजार ६३८ मतले पराजित भएका हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin